Showing ९,८६१-९,८७० of १२,५६० items.
चैत ३, २०७५
विराटनगर आएर विप्लव, सिके राउतदेखि मन्त्रीको हेरफेरका बारेमा यस्तो भने प्रधानमन्त्रीले

इटहरीः आज बिहान ११ बजे विराटनगर विमानस्थलमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह, सिके राउत हुँदै मन्त्री हेरफेरसम्मका विषयमा बोलेका छन् । ...

चैत ३, २०७५
उदयपुरको चुरे क्षेत्रको जङ्गलमा भीषण डढेलो

फाइल तस्बिर उदयपुरः उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलका विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता डढेलो लाग्न थालेको ...

चैत ३, २०७५
पाँचथरको हिलिहाङमा आगलागी हुँदा ६ घरमा क्षति

फाइल तस्बिर पाँचथरः पाँचथर जिल्लाको हिलिहाङ–३ को रमिते भीरमा लागेको आगो गाउँ पस्दा शनिबार राती ६ वटा घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रण ...

चैत ३, २०७५
झापामा नेकपाको एकता प्रक्रिया टुङ्गोमा

झापाः नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुङ्गिएको छ । नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये ...

चैत ३, २०७५
पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाइने

ताप्लेजुङः पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन बाहेकका गीत बजाउन नपाइने भएको छ । पाथीभरा दर्शनार्थी लिएर जाने र फर्कने सवारी साधनले भ ...

चैत ३, २०७५
सोलुखुम्बु आएर उपप्रधानमन्त्रीले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले सार्थकता पाउनेछ’

सोलुखुम्बुः उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यक कानुन बनेपछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले सार्थकता पाउने बताएका छन् ...

चैत २, २०७५
प्राविधिकको आन्दोलनका कारण पुनर्निर्माणको काम अलपत्र

धनकुटाः सेवा सुविधासम्बन्धी विभिन्न माग राखेर प्रविधिकहरू आन्दोलित भएपछि एक नम्बर प्रदेशका पहाडी जिल्लामा निजी आवास पुनर्निर्माणको काम अलपत्र परेको छ ...

चैत २, २०७५
प्रदेश प्रमुख भन्छन्, ‘संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ’

फाइल तस्बिर विराटनगरः प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले नेपालको संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताएका ...

चैत २, २०७५
आफैँ गाडी हाँकेर उदयपुर आएका पूर्व राजाको भव्य स्वागत

उदयपुर: उदयपुरको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न आएका गणतन्त्र नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । आज दिउँसो साढे ३ बजे आफ ...

चैत २, २०७५
काम गर्दै, सिक्दै स्थानीय सरकार, कानुन नबनाई अनुगमन हुँदै

पाँचथरः पाँचथरको फिदिम नगरपालिकाले सदरमुकाम क्षेत्रमा रहेका कम्प्युटर इन्स्टिच्युट तथा भाषा कक्षा सञ्चालन गर्ने निकायको अनुगमनको तयारी गर्यो । जिल्ला ...