Showing 251-260 of 717 items.
चैत्र १९, २०७७
कसरी बन्दैछ मौरीबिनाको मह गाईबिनाको दूध ?

“म आफैँ भिगन भएको हुँदा मलाई मह खाएको धेरै याद आउँछ,” मेलीबायो कम्पनीका प्रमुख कार्यकारी एवम् सहसंस्थापक डेर्को मेन्डिक बताउँछन् । ‘ ...

चैत्र १८, २०७७
कोरोना भाइरस प्रयोगशालामा बनाइएको पुष्टि गर्न थप अनुसन्धान आवश्यक– डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भन्ने विषयलाई पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको बताएको छ । कोरोना भा ...

चैत्र १८, २०७७
साउदी अरेबियाले १० अर्ब रुख रोप्ने

रियादः विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले ‘ग्रिन इनिसिएटिभ’ को वातावरणमैत्री कार्यक्रम अन्र्तगत जलवायु परिवर्तनको समस्यालाई समा ...

चैत्र १७, २०७७
म्यानमार ‘कू’ व्यापारिक स्वार्थकै कारण भएको हो ?

म्यानमारमा सेनाले सत्ता हातमा लिएयता भएको सेनाविरोधी प्रदर्शनमा हालसम्म ४०० भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ । आइतबार मात्र सेनाले शोक सभामा हस्त ...

चैत्र १५, २०७७
खोप ‘दान’ सीघ्र सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह

लन्डनः अन्तर्राष्ट्रिय दातृनिकायहरुले बेलायतले दान गर्ने भनिएको खोपको संख्या यकिन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग आग्रह गरेका छन् । सेभ द चि ...

चैत्र १५, २०७७
२२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन

इटहरीः कोरोना भाइरस –कोभिड १९) को संक्रमणबाट विदेशमा थप३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव ...

चैत्र १५, २०७७
बच्चाका अगाडि कस्ता शब्द प्रयोग गर्ने ?

बच्चाहरुका सामु नकारात्मक शब्द प्रयोग गर्ने गर्दा उनीहरुमा अरुप्रति नराम्रो धारणा उब्जाउने गरेको नयाँ रिसर्च सार्वजनिक भएको छ । जर्नल ‘चाइल्ड डे ...

चैत्र १५, २०७७
म्यानमारमा नागरिकमाथि सेनाको दमन जारी, एकै दिन एक सय १४ जना प्रदर्शनकारीको ज्यान गयो

यङ्गोनः म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन एकसय भन्दा धेरै प्रदर्शनकारी मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प ...

चैत्र १३, २०७७
सम्झौताअनुसार खोप उपलब्ध गराउन एष्ट्राजेनिकालाई ईयूको आग्रह

युरोपेली संघ (ईयू)ले खोप निर्माता कम्पनी एष्ट्राजेनिकालाई सम्झौताअनुसार खोप उपलब्ध गराउन आग्रह गरेको छ । बुधबार सदस्य राष्ट्रका प्रतिनिधिहरुबीच भएको ...

चैत्र १२, २०७७
उत्तर कोरियाले ग¥यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण

जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक जापानको समुद्रमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समु ...