न हतियारले मिल्छ न अधिकारले मिल्छदिलमा कब्जा त बस् प्यारले मिल्छ
केही गर्नु पर्दैन शत्रुलाई दुःखी बनाउनयो त केवल मुस्कानको एक प्रहारले मिल्छ
अँधेरीस ...
इटहरीः साहित्य परिषद भुटानले डायस्पोरिक नेपालीभाषी भुटानी सर्जकलाई पुरस्कृत गर्ने भएको छ । जसको लागि कृति र एल्बमका प्रतिलिपिहरू जुलाइ ३१ भित्र परिषद् ...
तिमीले जहिलेदेखि राम्री भन्यौ त्यहीँबाट शुरु भयो कुरूप जीवनको यात्रा ।
राम्री शब्द !हजार भोल्टको विद्युत प्रवाह बनेरदौडिइरहेको थियो नशानशामाआफ्नै शरी ...
इटहरीः इटहरीमा बसेर गजल साधना गर्ने पूर्वकी चर्चित गजलकार टीका आत्रेय पौडेलको गजलकृति युगको सङ्घार शनिवार लोकार्पण हुने भएको छ । साहित्य सञ्चार प्रतिष ...
बेलबारीः मोरङको बेलबारी २ दिनसम्म साहित्यमय बनेको छ । नेपालसहित छिमेकी देशबाट समेत साहित्यकार आएर साहित्यिक महोत्सवमा रमाएका थिए ।
कला तथा साहित्यको ...
सङ्खुवासभाः एउटा गरुड, त्यसमा चढेको काँडे भ्याकुर, त्यसलाई रातो पाण्डाले छाता ओढाएको, र त्यसमा पुष्पगुच्छा वर्षाएको चित्र गातामा देख्न सकिन्छ । शीर्षक ...