Showing 161-170 of 285 items.
बैशाख २२, २०८०
एसियाका तारा गौतम बुद्ध

काठमाडौँ । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो ।बुद्ध ...

बैशाख २१, २०८०
गणेश हिमाल छातिमा बोकेर बसेको सिचेत ताल

- गोपाल फ्यूबाघुम्ने अनेक बहानाहरू हुन्छन् । अनेक चाहानाहरू पनि हुन्छन् । मनोरञ्जन, स्वास्थ्य, अनुभव, रहर, ज्ञान आदिको लागि भ्रमण आवश्यक छ । जातीय संस ...

बैशाख १९, २०८०
कीर्तिपुरमा कोरिएको अर्को कीर्तिः अब नेपाली क्रिकेट पछि फर्कनेवाला छैन(भिडियो सहित)

काठमाडौंः नेपाली क्रिकेटले मारेको छलाङ्गको अहिले सर्वत्र प्रसंशा हुन थालेको छ । यो प्रसंशा देशभित्र सरहद भित्र मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि चुल ...

बैशाख १८, २०८०
झार्लाङ अर्थात् धादिङको अन्न-भण्डार

राजेन्द्र भट्टधादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङका उत्तरी भेकका बासिन्दाहरु यतिबेला बारी खन्न, सम्माउन र आलु रोप्न व्यस्त छन् । नारिएका गोरुहरू, ...

बैशाख १८, २०८०
मकै, भटमास र गुन्द्रकको अचारसँग सिङ्ल्हका कुरा

डा. नवीनवन्धु पहाडीपारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथेजस्ता शिखरहरुले  कन्दराबाट उकालो उक्लदै गरेको बोलेरोलाई तेर्सा आँखाले हेरिरहेका थिए, ...

बैशाख १७, २०८०
तामाङ संस्कारमा प्रयोग हुने पोङ र यसका प्रकारहरू

गोपाल फ्यूबापोङको परिचय:तामाङ संस्कारका हरेक शुभाशुभ कार्य सुरु गर्न सगुन आवश्यक पर्दछ । सगुन भन्नाले साइत वा शुभ साइतको लागि गरिने प्रार्थना हो । यस ...

बैशाख १६, २०८०
सामान्य उपचार गर्न पनि सदरमुकाम जानुपर्ने बाध्यता हटाउँदै ग्रामीण अस्पताल

कपिल चौलागाईखनियावास गाउँपालिकाको सामुदायिक अस्पताल (ग्रामीण अस्पताल) धादिङबेसीबाट करिब ५ घण्टाको सकसपूर्ण मोटरबाटो पार गरेपछि पुगिन्छ । किन्ताङफेदीसम ...

बैशाख १६, २०८०
घोडा, घोडचढी नाच र तामाङ जाति

गोपाल फ्यूबाएक समय हामी म्हाने दोरा नाच्थ्यौँ । अचेल दोरा नाच्ने खासै मौका मिल्दैन । त्यसबेला वर्षा कायम रहँदैमा नङ्बोकेन (मेलाभोज) खाम्थ्यौँ । कामको ...

बैशाख १५, २०८०
ओझेलमा परेको धादिङको पर्यटकीयस्थल ‘सिङ्ल्ह’ र ‘गोने ङ्या उत्सव’

गोपाल फ्यूबासिङ्ल्ह म्हानेइ मुक्पानङ रग्यु छनछन(सिङ्ल्ह म्हानेको बादलभित्र भेडाबाख्रा चराउँदा चराउँदै),सिङ्ल्ह म्हानेइ बुर्जरी तामार म्हेन्दो तर(सिङ्ल ...

बैशाख १४, २०८०
एक चर्चा: गणेश हिमाल क्षेत्रका तामाङहरूको ‘दसे’

 गोपाल फ्यूबाल्हप्सङकर्पो (गणेशहिमाल) क्षेत्रका तामाङले मान्ने दशैंलाई स्थानीय लवजमा ‘दसे’ भन्ने गरिन्छ । नेपाली भाषाको दशैं नै अप ...