Showing 321-330 of 358 items.
आश्विन १, २०७५
प्रधानमन्त्री ज्यू ! कार्यकर्तालाई किन अरिङ्गाल बन भन्नुभयो ?

सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार ।सम्माननीय प्रधानमन्त्रीज्यू हजुरले आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भन्नुभएछ, ‘सरकारको आलोच ...

आश्विन १, २०७५
कर्मचारी व्यवस्थापनमा कहाँ चुक्यो स्थानीय तह ?

अहिले मुलुकभर स्थानीय तहको करको मामला चर्चामा छ । तर स्थानीय तहको कर प्रशासन कसरी चलिरहेको छ ? कर प्रशासनको संरचना कस्तो छ ? कसरी कर नीतिहरू बन्छन् भन ...

भदौ ३१, २०७५
यो कसको सरकार हो ?

साउन १० गते नेपालको सुदूरपश्चिमको कञ्चनपुरमा एउटा जघन्य अपराध भयो । भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भय ...

भदौ ३०, २०७५
सिर्जनाको मान र इटहरीको शान

  ‘सिर्जनाले धुन्छ हाम्रो मैलो मैलो मन स्वच्छ मनसमाजको निकै ठूलो धन’ यो सूक्ति इटहरी उपमहानगरपालिकाको मूल आयोजना र स्रष्टा समन्वय ...

भदौ २५, २०७५
आत्महत्याको रोकथाम गरौं

आत्महत्या र हानीः कुनै माध्यमबाट आफैंलाई जानीबुझी हानी पु¥याउने र आफ्नो ज्यानै लिने नियत्का सोंच, योजना, अभिव्यक्ति, हाउभाउ, व्यवहार, प्रयास, र मृ ...

भदौ २४, २०७५
आजको सन्दर्भमा बीपीको ‘राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’

बीपी कोइराला अत्यन्तै जटिल पात्र हुन् । ‘आजको सन्दर्भमा बीपीको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को विषय हिजो, आज र भोलिसम्मकै ला ...

भदौ २४, २०७५
नेपाल कम्युनिष्ट पार्टीको अबको दायित्व

यति बेला नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । अहिले नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत सङ्घीय सरकारमा छ ।नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई २ ति ...

भदौ २२, २०७५
के हो कर आतङ्क ?

केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा नागरिक सरोकारका नाममा नेपाली काङ्ग्रेस समेत खुब मच्चीमच्ची कराइरहेको छ । देशमा आतङ्कै खडा गर्दैछ ...

भदौ २१, २०७५
राष्ट्रसेवकहरू डिप्रेसनको रोगी बन्ने खतरा

निजामती सेवा दिवस २०७५ को नारा ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने आकर्षक र सान्दर्भिक तोकिएको छ । अनि, साबिककै परम्परागत कार्यक्र ...

भदौ १९, २०७५
किरातः साझा मिलनबिन्दु

सायद, मह (मदनकृष्ण–हरिवंश) जोडीको टेलिफिल्म ‘सुर बेसुर’ हुनुपर्छ, पात्र हरिवंश आचार्यले आपूm जहिले पनि दौडमा पहिलो भएको बताउँदै कारण ...