Showing 101-110 of 4,523 items.
असार २७, २०८१
सुन्दरहरैँचाका किसानको कुखुरा फार्मभित्र हत्या

इटहरीः घर नजिकैको कुखुरा फार्म भित्र संचालकको हत्या भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ का कुखुरा पालक किसान ४९ बर्षीय सहदेव बजगाई ...

असार २७, २०८१
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैनः महामन्त्री थापा

विराटनगरः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज ...

असार २७, २०८१
इटहरी उपमहानगरमा भएको अनियमितताको सत्य, तथ्य बाहिर ल्याउन एमाले नगर अधिवेशनको माग

इटहरीः पछिल्लो समय इटहरी सरकारका नगर प्रमुख हेमकर्ण पौडेलले बिभिन्न सामाग्री खरिदमा अनियमितता गरेको भन्ने बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नेकप ...

असार २७, २०८१
महालेखालाई र्टेदैन इटहरी सरकार, बढुवा र समायोजन भई आएका कर्मचारीलाई ऐन विपरित दिइएको ३० लाखबढी रकम असुल्न निर्देशन

इटहरीः प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ जारी भएपनि त्यसको धज्जी उडाउँदै इटहरीमा कार्यरत कर्मचारीहरुको स्तर बृद्धि(बढुवा) गरी दि ...

असार २६, २०८१
काठमाडौ महानगरको नीति, बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गर्दै नगर सभा १५ औँ अधिवेशन सम्पन्न

काठमाडौः काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर् ...

असार २६, २०८१
अस्थायी, करार कर्मचारीबाट ५१ लाखबढी असुल गर्न इटहरी सरकारलाई महालेखाको निर्देशन

इटहरीः इटहरी सरकारले ऐन, कानूनमा नै नभएको व्यवस्था गरि अस्थायी, करार सेवा वा सेवा करारमा जागिर खुवाईरहेको १०६ जना कर्मचारीका नाममा संचकोष र योगदा ...

असार २६, २०८१
कहाँ , कहिले प्रयोग भएको हो ? प्राविधिक मूल्याङकन प्रमाण विना ह्यूमपाईप खरिदमा इटहरी सरकारले गर्यो २१ लाखबढी भुक्तानी

इटहरीः सुशासनको कुरा गरेर नथाक्ने हालका जनप्रतिनिधिहरुले नेतृत्व गरिरहेको इटहरी नगर सरकारले अघिल्लो आर्थिक बर्षमा प्राविधिकमूल्याङकनको प्रमाण पेश बिना ...

असार २६, २०८१
गाईघाट बाढीको उच्च जोखिममा

उदयपुरः उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बाढीको उच्च जोखिममा परेको छ । सदरमुकाम गाईघाट छेउ बाट बग्ने बरुवा खोला जिल्लाको सदरमुकाम समेत रहेको गाईघाट बजा ...

असार २५, २०८१
धनपालथान संरक्षणको पर्खाइमा

विवेक मिश्रबेलबारीः मोरङ जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ । राजा धनपालको नाम ...

असार २५, २०८१
पूर्वका साना खोलामा बाढीको जोखिम

इटहरीः हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढ ...