Showing 81-90 of 176 items.
पुष १७, २०७९
नेपाली कागजको बजार माग धेरै, उत्पादन कम

गोरखाः  गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पदार्थको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित ...

पुष १७, २०७९
‘हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु’ःप्रधानमन्त्री प्रचण्ड

चितवनः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् ।नारायणी नमुना मावि भरतपुरको ही ...

पुष १७, २०७९
आज अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदै, पोखरेलीको पाँच दशकको सपना साकार

काठमाडौँः  देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आ ...

पुष १६, २०७९
विकासले गति लिएसँगै फेरियो दुर्गम बोबाङको मुहार

ढोरपाटनः  पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँक ...

पुष १५, २०७९
एघार बर्षपछि धरान फुटवल क्लवले जित्यो, आयोजकलाई

इटहरीः पोखरामा भइरहेको २२ औं आहा–रारा पोखरा गोल्डकपमा एघार बर्ष पछि आयोजक सहारा फुटवल क्लवलाई हराउँदै  धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।& ...

पुष १५, २०७९
अंग्रेजी नयाँ बर्षको पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

कास्कीः  देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नय ...

पुष १३, २०७९
कृषि उपजको बजारीकरणमा सहयोगी बन्दै झोलुङ्गे पुल

गलेश्वरः  हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म र्पुयाउन सहयोगी भएका छन् । यसका ...

पुष ७, २०७९
पालिकाको सक्रियतासँगै बढे बराह तालमा पर्यटक

ढोरपाटनः प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला ...

पुष ७, २०७९
सुन्तला खेतीबाट जीवनस्तर फेरियो

बेनीः   बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशकभयो । परम्परागतरुपमा लगाउँदै ...

पुष ६, २०७९
बेरुजु फछ्र्योटको व्यवस्था मिलाउन निर्देशन

गण्डकीः पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फछ्र्योटको व्यवस्था मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देश ...