इटहरी । कम ताैल भएकाे रिजालकाे कम्पनीकाे ग्याँस बजारमा पाइएकाे पछि प्रहरिले नियन्त्रणमा लिएकाे छ । इटहरी ८ का नवराज पाेख्रेलले गणेस ट्रेडिङबाट खरिद गरेकाे सिलिण्डरमा ३ केजी ताैल कम पाइएकाे थियाे ।

पाेख्रेलले यस अघि पनि लगिएकाे ग्याँस छिटाे सकिएकाे श्रीमतीले गुनसाे गरे पछि याे पटक  ताैल लिएकाे बताए । ताैलि लिँदा ३ केजी सम्म कम पाइएकाे थियाे ।

उनले तत्काल कम्पनीमा खबर गर्दा गैरजिम्मेवार जवाफ पाएकाे बताए । मेनेजर रकम चाैहानलाइ खबर गर्दा वास्ता नगरेकाे बताए ।

पसलबा सँचालक अाकास अग्रवाले याे पहिलाे घटना भएकाे बताए । यस अघि कुनै पनि ग्राहक गुनासाे लिएकाे नअाएकाे भन्दै कम्पनीकाे तर्फबाट भएकाे त्रुटी स्वीकारे ।

ग्याँस सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रहरकाअनुसार सम्बन्धित निकायमा कारवाहीका लागि साे सिलिण्डर पाठाइने छ ।