इटहरीः केहि समय अघि देखि मात्र बुढी खेालामा व्यवस्थित छठ पुजा गर्ने घाट बन्न लागेकाे हाे । रात्रिकालिन समयमा पर्याप्त लाइट, व्यवस्थित पार्किङ र खाेलामा एकै पटकमा धेरै जनाले पुजा गर्न सक्ने स्थान बनाएकाे हुँदा यहाँकाे वातावरण हेर्नलायक छ । अाज साँझ अस्ताउँदाे सुर्यलाइ अर्घ दिएर छठ मनाउने चलन छ । बुढी खेाला किरानामा देखिएकाे छठपर्वकाे राैनक तस्बिरमा ।