दीपाको 'थाहै नपाई' मा सरिता, प्रवण र विनाको अभिनय

  • मंसिर ६, २०७८
  • १०८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः गायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ ।

यो गीतलाई बालन्द राईले संगीत गरेका हुन् । गीतको शब्द पनि उनकै हो । गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।

आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम कथाको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुको केमेस्ट्री राम्रो छ । यो गीतको भिडियोलाई सुवर्ण कुमार श्रेष्ठले छायांकन गरेका हुन् । जसमा सम्पादन पनि सुवर्णकै रहेको छ । भिडियोको कलरिङ सुरेशकुमार राउतले गरेका हुन् । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस

दैनिक दुई लाखलाई कोरोना खोप लगाउने तयारीमा सरकार

काठमाडौँः नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ । ...

नेकपा एसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम इटहरीमा हुने

इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीको प्रदेशस्तरीय अग्रणी कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथ ...

दुहबीमा दुईसहित प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved