खेलकुद क्षेत्रको उल्लेख्य विकास गर्छौः सामाजिक विकास मन्त्री राई

  • चैत्र १६, २०७८
  • २१३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताएका छन् । प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उनले बताए ।

सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री राईले सो कुरा बताएका हुन् । मन्त्री राई आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रलाई प्राथमिकतामा राखी काम गरिने बताए । उनले खेलकुदको माध्यमबाट देश–देशको वीच सम्वन्ध गाडा बनाउन सकिने बताए ।

Photo 11

खेलकुद क्षेत्र महत्वूर्ण रहेकाले शिक्षासँगै खेललाई पनि अगाडी बढाउन आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । उनले बास्केटबल खेलका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने बताए । मन्त्री राईले स्वस्थ राष्ट्र बनाउन र राष्ट्र चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

पोल ढलेपछि चार दिनदेखि अन्धकारमा त्रियुगा र चौदण्डीगढी

इटहरीः गत शनिबार आएको बाढीले ढलेको पोल मर्मत नहुँदा उदयपुरको उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिक ...

प्रदेश १ की नवनियुक्त प्रदेशसभा सदस्य हिमा बस्नेतद्वारा सपथ ग्रहण

इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा नवनियुक्त समानुपातिक सांसद हिमादेवी बस्नेत (भट्टराई) को सप ...

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved