इटहरीः अनेरास्ववियु सुनसरीको २२ औं जिल्ला अधिवेशनले नवराज खड्काको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी बनेको छ ।

बिहिबार अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा सम्पन्न अनेरास्ववियु सुनसरीको २२ औं जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी बनेको हो ।

जिल्ला अधिवेशनले उपाध्यक्षद्धयमा सुजन खत्री र रमेश श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरि सचिवमा नरेन्द्र ढुङ्गेललाई चयन गरेको छ । सह सचिवमा उज्वल सिग्देल , प्रतीक खतिवडा , दिपा लिम्बु र शेखर रेग्मीलाई चयन गरेको छ ।

अधिवेशनले कोषाध्यक्षमा अदित श्री अधिकारी र कार्यलय सचिबमा सुरज भट्टराईलाई चयन गरेको छ । जिल्ला सदस्य सहित समीर राई संगठन बिभाग प्रमुख, सुनिल सुब्बालाई प्रशिक्षण बिभाग प्रमुख , अब्धी बस्नेतलाई महिला बिभाग प्रमुख र समीर बोहरालाई अतिरिक्त क्रियाकलाप बिभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला अधिवेशनले सदस्यहरुमा दिपेशजङ कटुवाल ,दिपक गड्तौला , नवीन खरेल, आदर्श राई, सुस्मिता योन्जन , आयुग पोखरेल , अशिम आचार्य , प्रनिश सुवेदी , सागर मगर, एलिना भण्डारी , सुजता खकुरेल, उत्सव बस्नेत , सौजन सन्जेल र कर्ण चौहानलाई चयन गरेको छ ।

त्यसैगरि अन्य जिल्ला सदस्यहरुमा खालिद अन्सारी ,अर्जुन कार्की , विशाल कार्की , डिपर्सन ढकाल, राजु सर्दार , किशोर प्याकुरेल , निश्चल काफ्ले, समिक्षा थापा, मनिशा न्यौपाने, नसिम अन्सारी , दिवस खत्री, महेश थापा, रितेश खड्का , अजमल अन्सारी , सौरभ खड्का ,सन्दीप खत्री, बिबश कार्कीलाई चयन गरेको छ ।

अनेरास्ववियु सुनसरीको २२ औं जिल्ला अधिवेशनले रेशु राई, लेखनाथ चौलागाईं , अनिश चौधरी , आकाश भण्डारी , प्रभाश काफ्ले , बिपिन बस्नेत र बिबश कार्कीलाई पनि जिल्ला सदस्यमा चयन गरेको छ । अधिवेशनले इटहरी उपमहानगरपालिका संयोजकमा मनि चौहान र धरान उपमहानगरपालिका संयोजक समिट कार्कीलाई चयन गरेको छ ।