इटहरीः धरान उपमहानगरपालिकाको १०० मत गन्दा लौरो चुनाव चिन्ह लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङको अग्रता लिएका छन् ।

१०० मतगणना हुँदा साम्पाङले ३३ मत ल्याएका छन् । नेपाली कांग्रेसका किशोर राईले ३१ मत ल्याएका छन् भने एमालेकी मञ्जु भण्डारीले १६ मत ल्याएकी छन् । राप्रपाका नरेश शाक्यको ३ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८, मत पाएका छन् । धरानको मतगणना जारी छ ।