विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा जारी मतगणनामा हालसम्म २५१० मत गनिसकिएको छ ।
मेयरमा कांग्रेसका शिवप्रसाद ढकाल १८० मतान्तरले अगाडि रहँदा उपमेयरमा एमालेकी अकली चौधरीले ४५४ मतान्तरले अग्रता लिएकी छिन् ।
मेयरमा ढकालले ११४४ मत ल्याउँदा एमालेका केदारप्रसाद गुरागाईँले ९६४ मत पाएका छन् । उपमेयरमा चौधरीले १०५४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ६०० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved