इटहरीः घटनाको करिब डेढ महिनापछि दुहबीका फिदा हुसेन हत्यामा संलग्नलाई प्रहरीले केही बेरमा सार्वजनिक गर्दैछ ।

प्रहरीको अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी र सुनसरी प्रहरीको संयुक्त अनुसन्धान टोलीले फिदालाई गोली प्रहार गर्ने केही व्यक्ति सार्वजनिक गर्न लागेको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिएका छन् । 

उनको मर्निङ वाक जाने क्रममा दुहबी–९ को छाताबेलीमा गोली प्रहार भएको थियो ।

थप जानकारी केही बेरमा दिनेछौँ ।