खाँदबारीः सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट हिमपातपछिकाे हिम ऋङखलाकाे साैन्दर्य मनमाेहक देखियाे । बुधवार उच्च पहाडी भेगमा हिउँ पर्याे । माैसम सफा भए पछि नजिकका हिमालहरू यसरी छ्याँङग देखिएका हुन। 

DSC_0025 DSC_0028 DSC_0026 DSC_0034