भोजपुरः पश्चिमी क्षेत्रमा विगत ३ दिनमा पानी र हिमपात परे पनि तुलनात्मक रुपमा पूर्वी क्षेत्रमा कम मात्रामा पानी र हिमपात भयो ।

चिसो बढेपछि पूर्वी क्षेत्रका उच्च हिमाली क्षेत्रमा पनि हिमपात भयो । यसै क्रममा हिमपातपछि भोजपुरको सुन्तलेबाट यस्तो देखियो मकालु हिमाल ।

makalu

bhojpurko suntalebata dekhiekao makalu himalko drisya