बीपी प्रतिष्ठानको सुरक्षामा प्रश्नः चिकित्सकको गाडीमा तोडफोड

  • माघ २४, २०७५
  • ९८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पार्किङमा रहेको चिकित्सकको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेका छन् । प्रतिष्ठानमा कार्यरत चिकित्सक बजरंग साहको बा २० च ३५११ नम्बरको गाडीमा तोडफोड गरी क्षति पुर्याइएको हो ।

गाडीमा ढुङ्गाले प्रहार गरेको देखिन्छ । गाडीमा प्रहार गरेको ढुङ्गा पनि सवारी साधन नजिकै भएको भन्दै गाडीको सम्पूर्ण सिसा फुटाइदिएको साहले गुनासो गरे । उनले गाडीको अगाडि, पछाडि र साइडको भागमा नोक्सानी पुर्याइएको जानकारी दिए ।

बिहीबार बेलुका भएको घटना धरान प्रहरी प्रमुख डिएसपी सुमन तिम्सिना बस्ने क्वाटर भन्दा करिब १ सय मिटरको दूरीमा रहेको छ । प्रहरी र बीपीको आन्तरिक सुरक्षामा केटीएम सेक्युरिटीसमेत खट्ने हुँदा सुरक्षा चुनौती बढेको हो कि भन्ने आशङ्का पैदा भएको चिकित्सक बताउँछन् ।

यता, डीएसपी तिम्सिना भने व्यक्ति पहिचान भइसकेको तर, उजुरी नआएको बताउँछन् । ‘मैले बुझेसम्म उहाँले पनि त्यो व्यक्तिलाई चिन्नुहुन्छ रे । तर, उजुरी त आउनु पर्यो नि,’ डीएसपी तिम्सिनाले भने ।

प्रतिक्रिया दिनुहोस

रिजालटासीकाे जमिनदार ...

धरानः रिजालटासी उद्याेगले मापदण्ड मिचेर पर्खाल लगाउँदा सम्म नियमनकारी निकाय चुपचाप बसेकाे विषयमा स्थ ...

काँकडभिट्टामा फागुन ...

इटहरीः २०६९ देखी हरेक दुई वर्षमा काँकडभिट्टामा आयोजना हुने कला साहित्य उत्सव यही फागुन १८ बाट हुने भ ...

सगरमाथा आरोही बस्नेत ...

विराटनगरः प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई सगरमाथा अाराेहि राेशा बस्नेतले सगरमाथाकाे ढुँग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक संवाददाताः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन संवाददाताः कृष्ण बहाब भट्टराई
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)
  • लेखाः समीक्षा केसी

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved