इटहरी :इटहरीमा बसकाे ठक्करल एक बृद्दकाे ज्यान गएकाे छ । अाज विहान इटहरी ८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ पूर्वतर्फ जाँदै गरेकाे ना ६ ख ६६३१ नम्बरकाे बसले ठक्कर दिएकाे हाे ।
इटहरी स्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भण्डारीलाइ उपचारका लागि अस्पताल लग्दै गर्दा ज्यान मृत्यु भएकाे हाे ।
बसलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।