बेलबारी: मोरङको बेलबारीका एक ब्यात्तिको शब फेला परेको छ । बेलबारी १०को भाउन्ने जगलमा भेटिएको शबको पहिचान खुल्न सकेको छैन । स्थानिय एक बृद्ध बैशाख २ गते देखी हराएकाले उनकै शब हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ति बृद्ध को नाम ठेगाना भने प्रहरीले खुलाउन चाहेएको छैन ।
उनको शव भएको स्थानमा केहि बिसादि समेत भेटिएको प्रहरीले जनाएको छ । शब चिनिने अबस्थामा नरहेको प्रहरीले जनाएको छ ।
उनको शब पोष्मार्टमका विपि कोईराला स्वास्थय बिज्ञान प्रतिष्ठान पठाइएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए ।