तस्बिरहरूः लक्ष्मण थापा

धरानः प्रदेश राजधानीको माग गर्दै धरानमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्ने क्रममा भएको झडपमा २ जना विद्यार्थी घाइते भएका छन् । भानुचोकमा टायर बालेर प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले स्थिति सामान्य बनिसकेको छ । हेरौं आन्दोलनका केही तस्बिरहरु ।

rajdhani magda dharanma jhadap  (1) rajdhani magda dharanma jhadap  (10) rajdhani magda dharanma jhadap  (4) rajdhani magda dharanma jhadap  (8) rajdhani magda dharanma jhadap  (7) rajdhani magda dharanma jhadap  (6) rajdhani magda dharanma jhadap  (5) rajdhani magda dharanma jhadap  (3)

dharan jhadap rajdhani magne kramma  (1) dharan jhadap rajdhani magne kramma  (3)