इटहरीः २००९ सालमा ताप्लेजुङकाे ढुँगेसाँघुमा जन्मिएका मदन भण्डारी २०२८ साल देखि माेरङकाे इटहरामा बसाइ सरेका थिए । सक्रिय राजनीतिमा हाेमिए पछि तत्कालिन राज्यसत्ता विरूद्द अावाज वुलन्द बनाउँदै उनि गाउँ गाउँ राजनीतिक कार्यक्रममा हाेमिन्थे । संगठन निर्माणकाे काममा लुकिलुकि कार्यक्रम गर्न उनि यहि घरकाे प्रयाेग गर्ने गरेका थिए । नेपाली कम्युनिष्ट अान्दाेलनका धेरै महत्वपुर्ण निर्णय भएकाे यहि घरलाइ संग्राहलयकाे रूपमा विकास गरिदै छ ।