प्रदेश पाेर्टल फाइल तस्बिर
विराटनगरः प्रदेश नम्बर १ काे नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्वुवान कार्यकर्ताले विराटनगरमा धर्ना दिएका छन्र । विराटनगरस्थित प्रदेश १ काे संसद सचिवालय अघि लिम्बुवान कार्यकर्ताले नारावाजी गरेका छन्र ।
चर्कानाराबाजीसहित मुख्यमन्त्री शेरधन राइकाे राजिनामा माग गरेका उनिहरूले कर्मचारीले नटेर्ने मुख्यमन्त्रीकाे कुरा नमान्ने बताएका छन् । उनिहरूले राइले प्रदेश १ लाइ सगरमाथा , काेशी वा विराट प्रदेश नाम राख्ने भन्ने सुनिएकाे भन्दै पहिचानकाे अान्दाेलनलाइ वेवास्ता गरे अान्दाेलनकाे अाँधिवेरी लाइदिने नारा लगाएका छन् ।
सम्बन्धित समाचारहरूः