फाइल तस्बिर

सङ्खुवासभाः सङ्खुवासभामाको सिलिचुङ गाउँपलिका स्थित होङ्लामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । आज बिहान ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायर खोलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी मीनबहादुर लामाले बताए ।

लामाका अनुसार भोजपुरको डिलखर्कबाट सङ्खुवासभा जाँदै गरेको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायरिङ खोलेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310