इटहरीः संखुवासभामा थप सुरक्षा बल पठाइएको छ । बिहान १० बजे भएको प्रतिबन्धित विप्लव समुहसँगको दोहोरो भिडन्तलाइ मध्यनगर गरेर सेनाका तीन हेलिकोप्टरमार्फत एपीएफका १० र नेपाल प्रहरीका २५ अधिकारी जिल्ला पुगेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

हिजो साँझ सँखुवासभाको होयङ्लामा विप्लव सम्बद्द पाटीका कार्यकर्ता बसेको र सो समुहलाइ लक्षीत गरि प्रहरीले पक्रन खोज्दा दोहोर गोली हानाहान भएको स्थानीयले बताएका छन् । प्रदेश एक प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले सुरक्षाका लागि यूनिट तयार पारिएको बताए ।

उनले गोली हानाहान भएको कुरा पुष्टी गर्दै भने 'घटना भएको हो, हामी चुप लागेर बसेका छौनौँ ।'

 

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310