शब्द तथा तस्बिरः उत्तम पोख्रेल

बेलबारीः केही दिनदेखिको लगातारको वर्षाका कारण मोरङको बेलबारीमा रहेको पर्यटकीय क्षेत्र बेतना सिमसारबाट बगेर गएका माछा मार्दै स्थानीय बासिन्दा पोखरीमा पानी भरिएपछि माछा बगेर जाने गर्छन् । माछा मार्न अधिकांशले झ्ुलको प्रयोग गरेका छन् । 

beranabata bageka ma6a  (1) beranabata bageka ma6a  (3) beranabata bageka ma6a  (4) beranabata bageka ma6a  (5) beranabata bageka ma6a  (6)