विराटनगरः गत साउन २७ गते विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउनेलार्इ प्रहरीले सार्वजनिक गर्दैछ । मोरङ प्रहरी प्रमुख मनोज केसीले घटनामा संलग्नहरूको  पहिचान भएको र केही तथ्यगत कुरा आउने भन्दै पत्रकार सम्मेलनमार्फत् थप सार्वजनिक गरिने  प्रदेश पोर्टललार्इ जानकारी दिए ।