इटहरीः क्वीक रेस्क्यु टिमले मोरङका विभिन्न ठाउँका १ सय परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

टिमका अध्यक्ष विक्रम वर्णवास येक्तेन लिम्बूका अनुसार १ सय थान ब्ल्याङ्केट, १ सय थान त्रिपाल र १ हजार केजी चामल वितरण गरिएको हो ।

मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर ५ र ६, कटहरी गाउँपालिकाको वडा नम्बर ४ र ६ तथा जहदा गाउँपालिकाको वडा नम्बर ३ वीरपुरमा राहत सामग्री वितरण गरिएको हो । थप राहत वितरणका लागि सबैसँग उनले आह्वान गरेका छन् ।

quick resfcue rahat  (5) quick resfcue rahat  (6) quick resfcue rahat  (9)