धरानः नेकपाका अध्यक्ष प्रचण्डलाइ काँग्रेस नेता गगन थापाले  विप्लवसँग तलुना गरेका छन् । उनले धरानकाे चुनावी सभामा कटु अालाेचना गर्दै काँग्रेसले साथ नदिएकाे भए यतिबेला विप्लवकाे जस्तै कुनै डाँडाका बसेर कार्यकर्ताले ल्याएकाे चन्दाकाे हजारकाे नाेट गन्दै बस्नुपर्ने तर्क गरे  ।

उनै थापाले दिएकाे अभिव्यक्तीकाे पुरा अंश यहाँ प्रस्तुत गरिएकाे छ ।