नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति

  • पुस २८, २०७६
  • ३३४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीःनेपाल कस्मेटिक व्यबसायी संघको शनिकार काठमाडौंमा सम्पन्न तेश्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मबाट चयन भएको हो । लक्ष्मी प्रसाद पौडेल नेपाल कस्मेटिक व्यबसायी संघको संस्थापक अध्यक्ष हुन् । यसपटक पनि उनलाई नै अधिवेशनले संघको अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।
यस्तै संघको प्रथम उपाध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सिता पराजुली चयन भएका छन् ।
संघको सचिवमा केशव ज्ञवाली, सहसचिबमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिना चयन भएका छन् ।
यस्तै संघको केन्द्रिय सदस्यमा दिनेश श्रेष्ठ, श्याम प्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन भएका हुन् ।
आगामी २ वर्षको लागि नयाँ कार्यसमित सर्वसम्मतबाट चयन भएको संघका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी गराए । मुलुकभर करिब १५ हजार कस्मेटिक व्यबसायी रहेको र उनीहरुको हक हितका लागि कस्मेटिक व्यबसायी संघ ६ वर्ष अघि स्थापना भएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।
‘अब संघलाई चाँडै मुलुकभर महासंघका अवधारणामा हामी अघि बढाउँदैछौ. । यो संघका सदस्यहरु संघको पहलमा प्यान तथा भ्याटमा दर्ता भएका छन भने संघका सदस्यका हक हितमा मैले आयो कार्यकाल भरी पनि काम गर्नेछु ।’ मुलुकभर रहेका कस्मेटिक व्यबसायीसँघै व्युटिपार्लर सञ्चालकहरु व्यबसायी पनि यो संघमा आबद्ध रहेको उनले जानकारी गराए । सांसद जीवनराम श्रेष्ठद्धारा उद्घाटन गरिएको नेपाल कस्मेटिक ब्यावसायी संघले अघिल्लो कार्यकालमा संघलाई सघाउने विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । आगामी दिनमा ग्राहकको स्वास्थ्यमा ध्यान दिएर नेपालमा गुणस्तरीय कस्मेटिकको विक्री गर्ने निस्कर्षमा कस्मेटिक व्यबसायीहरु पुगेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

एकै चोटी ६३ जना सहसच ...

इटहरी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुको सरुवा ग ...

इटहरीमा कौशीखेतीमा आ ...

इटहरी : सुनसरीको इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेत ...

बजारमा ग्राहक नआउँदा ...

धरानः चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved