इटहरी : अनेरास्ववियू जनता बहुमुखीका बिद्यार्थीहरुले जेब्रा क्रस निमार्ण गरेका छन् ।
पुर्व पश्चिम राजमार्गमा पर्ने इटहरी स्थित जनता बहुमुखी क्याम्पस जाने सडकमा बिद्यार्थीको आवतजावतमा समस्या भएकाले जेब्रा क्रस निमार्ण गरिएको साबिक अनेरास्ववियु जनता बहुमुखी क्याम्पसका अध्यक्ष किरण बिष्टले बताए ।
‘हामीले बिगत ५ बर्ष देखि यस जेब्रा क्रस बनाईरहेका छौँ र गत बर्षको जेब्रा क्रसको लाइन मेटिएकाले अहिले पुनः निमार्ण गरिएको’ साबिक अनेरास्ववियु जनता बहुमुखी क्याम्पसका सचिब उज्वल सिग्देल बताउँछन् ।
उक्र जेब्रा क्रस निमार्णका लागि ट्राफिक प्रहरी प्रदेशन नं.१ इटहरी सगँ समन्वय गरि निमार्ण गरिएको साबिक अनेरास्ववियु (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पसका का.बा. अध्यक्ष अर्जुन पौडेले बताए ।

jmc 2 jmc 5 jmc 3 jmc4