प्रदेश एक प्रहरी प्रमुखमा कार्यरत ज्ञवाली २७ औं आईजीपीमा नियुक्त

  • माघ २८, २०७६
  • ११५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरी: सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं। १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाए सगैँ यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन चलाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

पुरस्कार पाएको रकम म ...

इटहरी: मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरी द्धारा आफुँले भलिबल खेल जितेको रकम मृगौला पिडित एक बालिकाल ...

बिशिष्ठ योगदान गर्ने ...

इटहरीः होटल व्यवसायी संघ इटहरीले आफ्नो संघलाई अहोरात्र खटेर मजबुद बनाउन योगदान पुर्याउने ५ जना होटल ...

नेपाली युवाहरुको व् ...

इटहरीः झापामा डेढ अर्ब लगानीमा निर्माण भएको प्रदेश नम्बर १ कोे पहिलो पाँचतारे होटल मेची क्राउन आउदो ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved