इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी आसपासमा संचालन भइरहेका साना ठुला सेमिनार, गोष्ठी जस्ता भिड हुने कार्यक्रम रोक्न सबैमा अनुरोध गरेको छ ।
पालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै नोबेल कोरोना भाइरसको जोखिमवाट वच्न सरकारी,सामुदायिक र निजि क्षेत्रका तालिम केन्द्रहरुले संचालन गरिरहेका तालिमहरु नगर्न आग्रह गरेको हो ।
पालिकाकी उपमेयर लक्ष्मी गौतमले शिप विकास केन्द्र,पीरामिड इन्ष्च्यिूट र पाथीभरा पुगि तालिम कार्यक्रम स्थगित गर्न आग्रह गरेकी हुन् ।

itahari nagarpalika