धरानः आज विश्वकर्मा पूजाको दिन । कर्मजीविको सम्मान गर्ने दिन भनेर समेत आजको दिन परिचित छ । प्रायः फलामका औजारलाई आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । धरानको विश्वकर्मा मन्दिरमा हरेक वर्ष आजकै दिन आफ्ना सवारी साधनको पूजा गर्नेको घुइँचो लाग्ने गरेको छ । आज बिहान विश्वकर्मा मन्दिरमा देखिएको दृश्यलाई यहाँ देखाउन खोजिएको छ ।
तस्बिरहरूः बुलेट खतिवडा