इटहरीः कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउनको घोषणा गरेसंगै दैनिक श्रम गरेर खाने र अति विपन्न परिवारलाई भोकै नराख्नका लागि राहत सामाग्री प्रदान गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ५३ लाख २८ हजार ४ सय रुपियाँ जम्मा भएको छ । पछिल्लो समय इटहरी ४ स्थित पाथीभरा टोल विकास संस्थाका अध्यक्ष टिका पराजुलीले १५ हजार जम्मा गरेसंगै इटहरी सरकारको कोषमा बिहिबारसम्ममा सो रकम जम्ममा भएको हो ।
कोषमा नगद तथा जिन्सी जम्मा हुने क्रम जारी नै रहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले जानकारी दिएकी छन् । इटहरी सरकारलाई आपतमा आर्थिक भौतिक रुपमा सहयोग गर्ने सबै मनकारी मनहरुलाई उनले बिषेश धन्यवाद समेत दिएकी छन् । उपमेयरको सचिवालय फेसबुक पेंजमा हालसम्म सहोग गर्ने दाताहरुको नामावली सहित उनले स्टाटस लेख्दै मनकारी मनहरुबाट प्राप्त सहयोगलाई निरन्तर रुपमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र अति विपन्न परिवारको पहिचान गरि राहत सामाग्री वितरण गरिरहेको जनाएकी छन् ।
कोषमा नगद नै जम्मा गर्ने दाताहरुको नामावली
१.नेपा युवा उद्यमी संघ इटहरी १ लाख २१ हजार रुपैंयां
२.श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपाल परिवार र उपाध्यक्ष हेम घिमिरेबाट एक लाख एक हजार रुपैंयां
३.लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था ५१ हजार रुपैंयां
४.गुरुङ बौद्ध गुम्बा तरहरा २० हजार रुपैंयां
५.तमुस्यो गुरुङ महिला राष्टिय परिषद् २५ हजार पाचँ सय पच्चिस रुपैंयां
६.लोकतन्त्र तथा न्यायका लागि आमा समूह र आमा बचत तथा ऋण सहकारी संस्था ५० हजार पाचँ सय पच्पन्न रुपैंयां
७.तरहराकी ८६ वर्षीय रुद्रमाया गुरुङको परिवारबाट एक लाख पाचँ हजार रुपैंयां
८.राम प्रसाद घिमिरे पाँच हजार रुपैंयां
९.विश्व आदर्श एकाडेमी इटहरीबाट एक लाख रुपैंयां
१०.किसान कल्याण बचच तथा ऋण सहकारी इटहरीबाट एक लाख रुपैंयां
११. कोशी सेन्ट जेम्स इटहरीबाट एक लाख ११ हजार रुपैंयां
१२. मदन चुडाल (रिलाएबल नेपाल एक्स्पोर्ट एण्ड इम्पोर्ट ५१ हजार रुपैंया
१३. सिमरबना बचत तथा ऋण सहकारी संस्था इटहरी २५ हजार एक रुर्पैंया
१४.प्याब्सन इटहरी एक लाख पचास हजार रुपैंया
१५. एनप्याब्सन इटहरी साठी हजार रुपैंया
१६. रिलयान्स स्पनिङ मिल्स इटहरी २ लाख एक हजार रुपैंया
१७.इटहरी जनता माबिका बिद्यार्थी एक लाख एक हजार रुपैंया
१८. रिजाल्स भिजन इटहरी ५१ हजार रुपैंया
१९. इटहरी राष्ट्यि जागृति क्लब द्धारा ५१ हजार रुपैंया
२०. जनता क्याम्पस प्राध्यापक तथा कर्मचारी संघ इटहरी ७३ हजार एक सय ४३ रुपैयाँ
२१. नेकपा इटहरी ४ लाख ५५ हजार रुपैंया
२२. भबिन्द्र आचार्य, सुजन लामा, राजन बानियाँ, सञ्जिब राई, धनबहादुर कटुवाल मित्र बहादुर कार्की १ लाख १ हजार रुपैंया
२३. पुस्कर र खेमु चापागाई ५१ हजार रुपैंया
२४.महिला बचच तथा ऋण सहकारी संस्था ५० हजार रुपैंया
२५.डिन मार्ग टोल विकास संस्था इटहरी १० हजार रुपैंया
२६.लालीगुराँस टोल बिकास संस्था इटहरी ११ हजार एक सय रुपैंया
२७.बेलगाछी टोल विकास संस्था इटहरी १० हजार रुपैंया
२८.पाथिभरा टोल सवकास संस्था इटहरी १५ हजार रुपैंया
२९.श्री बुद्ध गुम्बा तमु सेाि समिति इटहरी ५५ हजार रुपैंया
३०.बसन्त गुरुङ इटहरी २५ हजार रुपैंया
३१.सरस्वती टोल विकास संस्था इटहरी ३० हजार रुपैंया
३२.पदम सुन्दास इटहरी ११ हजार रुपैंया
३३.श्रब्य र श्रेय चापागाई १० हजार रुपैया
३४.इटहरी ढुवानी व्यबसायी संघ ५१ हजार रुपैया
३५.महेश्वर बचत तथा ऋण सहकारी संस्था ५१ हजार रुपैंया
कोषमा रकम जम्माका लागि घोषणा गर्ने दाताहरुको नामावली
३६.सुदिप घिमिरे (अध्यक्ष युवा उद्यमी मंच,इटहरी)२ लाख रुपैंया
३७.ईश्वर भट्टराई एक लाख ५५ हजार ५ सय रुपैंया
३८.क्लाथ हाउस इटहरीका सञ्चालक नारायण राठी एक लाख रुपैंया
३९.पुर्व भुमिसुधार ब्यबस्था राज्यमन्त्री रामकुमार सुब्बा तर्फ २ लाख रुपैंया
४०.ज्योति इट्टाभट्टा उद्योग ५१ हजार रुपैंया
४१ं.सागर फिडका सञ्चालक लक्ष्मण्न हुमागाईंबाट एक लाख रुपैंया
४२.शान्ती जनकल्याण सहकारी संस्था तरहराबाट एक लाख रुपैंया
४३.बिग हाउजिङ श्री राजकुमार काफ्ले एक लाख रुपैंया
४४.पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख रुपैंया
४५.नेपाली काङग्रेस तथा सुनसरी क्षेत्र नं. २ का सासंद सिताराम मेहताबाट ५० हजार रुपैंया
४६.कस्तुरी कलेज इटहरी १ लाख ११ हजार रुपैंया
४७.धर्म निरौला ५१ हजार रुपैंया
४८.दिप नारायण र तेज नारायण चौधरी ५१ हजार रुपैंया
४९.पुर्व कृषि तथा पशुपन्छी बिकास राज्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कमिटि सदस्य रामकुमारी चौधरीबाट एक लाख
५०.सेवा होम्स पौली गैसारको तर्फबाट एक लाख
५१.इटहरीका ब्यबसयी चादनीं कार्पेट एन्ड डेकोरेसनका सञ्चालक कृष्ण गिरीबाट ५१ हजार
५२.अम्बे बचत तथा ऋण सहकारी संस्थाबाट एकलाख
५३.न्यु स्यार्सेकाली पेटोल पम्पको सञ्चालक नरेन्द्र सोनीले एक लाख
५४.इटहरीका ब्यबसायी किसन खेडियाबाट ५१ हजार
५५.गोयल राइस मिल इटहरीबाट ५० हजार बराबरको चामल
५६.जे.बि.यस. इन्डस्ट्रिजबाट ५१ हजार
५७.पाथिभरी होटल बिष्ट कम्प्लेक्सका सञ्चालक इश्वर बिष्टबाट एक लाख
५८.प्रीमा ग्यास उद्योगको तर्फबाट २ लाख
५९.भोटभटेनीका संचालक मीन बहादुर गुरुङ द्धारा इटहरीमा निमार्णा्धिन भाटभटेनीको तर्फबाट पाचँ लाख रुपैंया