इटहरी: आज मात्रै २७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित कुल संख्या २ हजार ९ सय १२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा सुनसरी, मोरङ, झापा लगायत अन्य जिल्लाका रहेका छन् । प्रदेश एक मा ७६ जना सहित देश भर जम्मा ३३३ डिस्चार्ज भएका छन् ।