Showing १२,१४१-१२,१५० of २७,२७९ items.
असोज ४, २०७८
झापाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

इटहरीः झापाको मेचिनगर नगरपालिका ४, राइसिङबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ घर भएका १८ वर्ष ...

असोज ४, २०७८
इटहरीमा २७ सहित प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनाम ...

असोज ४, २०७८
इटहरी अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग

इटहरीः क्यारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख ८२ हजार बराबरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका ब ...

असोज ४, २०७८
आ.व. २०७८\०७९ को पहिलो दुई महिनामा अख्तियारमा २२ सय ९१ वटा उजुरी, इटहरीमा मात्र एक सय ५१ वटा

इटहरीः अख्तियार दुरुपायोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७८÷०७९ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा २२ सय ९१ वटा मुद्दा दर्ता भएका छन् । आयो ...

असोज ४, २०७८
एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालको न ...

असोज ४, २०७८
प्रदेश १ मा यौनजन्य हिंसाका घटनामा वृद्धि

इटहरीः प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको प ...

असोज ४, २०७८
क्रेनले किचेर एकजनाको मृत्यु

इटहरीः झापाको अर्जुनधारा नगरपालिका २ घर्लेनी टोलस्थित भित्री सडक खण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तर ...

असोज ४, २०७८
संखुवासभा हत्याकाण्डमा ट्विस्ट

काठमाडौँः संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत् ...

असोज ४, २०७८
काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रेः यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा ...

असोज ४, २०७८
कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार 

सिन्धुपाल्चोकः नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जि ...