Showing 12,551-12,560 of 26,593 items.
असार २४, २०७८
विराटनगरमा आफ्नै कोठामा जलेको अवस्थामा मृत भेटिए गंगाप्रसाद

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ हड्ताली हाटमा आधा शरीर जलेको अवस्थामा बिहीबार दिउँसो एक पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । मृत फेला ...

असार २४, २०७८
लिम्बू समुदायको संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ सार्वजनिक

काठमाडौंः लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ भूतपूर्व लाहुरेकी ...

असार २४, २०७८
बेलबारीको आठौँ नगरसभा सम्पन्न

बेलबारीः बेलबारी नगरपालिकको आठौँ नगरसभा सम्पन्न भएको छ । असार १० गते पेस गरेको नीति कार्यक्रम तथा बजेट पारित गर्दै आठौँ  नगरसभा बिहीबार सम्पन्न ...

असार २४, २०७८
पुनः ब्युँतियो होटल तथा लज व्यवसायी संघ इटहरी

इटहरीः झण्डै २५ वर्ष पहिला संगठित भएर केहि वर्षपछि होटल व्यवसायी संघ इटहरीसँग विलय भएको होटल तथा लज व्यवसायी संघ इटहरी बिहीबारदेखि पुनः ब्युँतिएको छ । ...

असार २४, २०७८
निशा घिमिरे: भेन्टिलेटरमा पुगेर फर्किइन्, अवस्थामा सुधार

काठमाडौँः नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । दुर्घटनामा परेर तीन वर ...

असार २४, २०७८
फेसबुकमा चिनेर एक महिलालाई कम्बोडिया पु¥याएर विक्री गरेको आरोपमा पक्राउ

काठमाडौँः फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा एक लाख र ...

असार २४, २०७८
बाटोमा लडेर एक महिलाको मृत्यु

इटहरीः ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ८ कास्पुकी ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । गएराति ९ः३० बजे छिमेकीको घरबाट फर्कने क्रममा ...

असार २४, २०७८
उदयपुरमा बोलेरोले किचेर एक जनाको मृत्यु

इटहरीः उदयपुरको ताप्ली गाउँपालिका ५ डुढेस्थित सडकखण्डमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरोले ...

असार २४, २०७८
सुनसरी–मोरङ औद्योगिक करिडोरका एक लाख मजदुर खोपको प्रतीक्षामा

विराटनगरः हुलास वायरर्समा निकै लामो समयदेखि कार्यरत सूर्यकुमार गिरी कोरोनाकालमा उद्योगको बहिर्गमनमा परे । उनीजस्ता अरु मजदुरहरुलाई पनि उद्योगले बिदाबा ...

असार २४, २०७८
विराटनगरमा श्रीमतिले गरिन् श्रीमानको काजकिरिया

इटहरीः मोरङको विराटनगर महानगरपालिका २ की एक महिलाले आफ्ना श्रीमानको काजकिरिया आफैँले गरेकी छन् । श्रीमानको काजकिरिया गर्ने महिला कल्याणी कोइराला हुन् ...