Showing १७,७७१-१७,७८० of २७,३३२ items.
साउन २४, २०७७
मोरङका ४८ सहित प्रदेश एकमा थप ६१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ३ सय ७३ पुग्यो

विराटनगर: शनिबार प्रदेश एकमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जना पुरूष र १४ जना ...

साउन २४, २०७७
धरान उपमहानगरमा कार्यरत कर्मचारी सहित थप ४ जनामा कोरोना संक्रमण

धरान: सुनसरीको धरानमा शनिबार थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा धरान ४ का १० वर्षीय बालक, धरान १० का ३० वर्षीय पुरुष र धरा ...

साउन २३, २०७७
एनएबी बित्तिय संस्थालेःमाफी माग्दै बचतकर्ताको फिर्ता गर्याो रकम

खोटाङः खोटाङ जिल्लाको दिक्तेल बजारमा सञ्चालित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रबन्धक भूपाल खड्काले सेवाग्राहीसँग गल्ती भयो भन्दै माफी माग्दै ...

साउन २३, २०७७
होम आईसोलेशनमा रहेका संक्रमितहरुलाई इटहरी अस्पतालले भिडियो कल मार्फत स्वास्थ्य सेवा

इटहरी : इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियोकल मार्फत सेवा दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत ...

साउन २३, २०७७
उपचारका क्रममा मृत्यु भएका विराटनगरका पुरुषमा कोरोना संक्रमण, मोरङमा मृत्यु हुनेको संख्या ५ पुग्यो

विराटनगर :कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसाल ...

साउन २३, २०७७
मोरङका ६४ जना सहित प्रदेश १ मा थपिए ६७ कोरोना संक्रमित

इटहरी: शुक्रबार प्रदेश १ मा थप ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६४, झापामा २ र सुनसरीमा १ गर ...

साउन २३, २०७७
ऐन बनेको नौ बर्ष पुराः रोकिएन जातीय भेदभाव र छुवाछूत,१७ जनाको मृत्यु

काठमाडौंः जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभ ...

साउन २३, २०७७
प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

इटहरीः  आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अन्य स्थानमा ...

साउन २३, २०७७
इलामको सूर्योदय नगरपालिकामा अनिश्चितकालीन लकडाउन

इलामः जिल्लाको सूर्योदय नगरपालिकामा कोरोना संक्रमण बढेपछि गए राती १२ बजेदेखि अनिश्चितकालीन लकडाउन भएको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे ...

साउन २३, २०७७
घरमै बसेका सशस्त्रमा पनि कोरोना पुष्टि, इलाममा १५ दिनमा ४६ जना सशस्त्र प्रहरी संक्रमित

इलामः इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त् ...