Showing १८,१२१-१८,१३० of २७,३३२ items.
असार १२, २०७७
सुनसरीमा १० सहित प्रदेश एकमा थप १६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१९ पुग्यो

इटहरी: शुक्रबार प्रदेश एकमा थप १६ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ...

असार १२, २०७७
बक्राहा खोलाले बगाएर मोरङकी एक महिलाको मृत्यु

इटहरी: मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै गाईवस्त् चराई रहेकी ...

असार १२, २०७७
नेपालमा थप ५९३ जनामा कोरोना संक्रमणं पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो

इटहरी :शुक्रबार नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टाम ...

असार १२, २०७७
कोशी व्यारेजमा पानीको सतह बढेपछि उच्च सर्तकता

इटहरीः सप्तकोशी नदीमा लगातार दुई दिनदेखी परेको वर्षाको कारण पानीको सतह बढेसगै उच्च वहाव समेत बढदो क्रममा रहेको छ ।सप्तकोशी नदीमा पानीको सतह बढदै गएकाल ...

असार १२, २०७७
मोरङको पथरीमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

इटहरीः मोरङको पथरीमा स्कारपिओ र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । बिहीबार राती भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको ट्राफिक ...

असार १२, २०७७
रामधुनी नगरपालिकाकै स्वामित्वमा अस्पताल निर्माण गर्न जनता समाजवादी पार्टीको माग

इटहरीः रामधुनी नगरपालिका वडा नं. ६ बक्लौरीको ढेरीगाउँ नगरपालिकाकै स्वामित्वमा रहेको ३ बिघा जग्गामा नगर अस्पताल बन्नु पर्ने माग जनता समाजवादी पार्टीले ...

असार १२, २०७७
सवारीसाधनको कर तिर्न बिहान ६ बजे देखि यातायात कार्यालयमा भीड, कर्मचारी भन्छन्ः लकडाउन खुलेपछि तिर्दा हुन्छ

इटहरीः सरकारले सम्पुर्ण कर असार मसान्त भित्रमा तिरिसक्नु भन्ने निर्देशन दिएपछि इटहरी यातायात ब्यबस्था कार्यालयमा सर्वसाधरणको अत्याधिक भिड लागेको छ । स ...

असार १२, २०७७
बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै

काठमाडौँः सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाड ...

असार १२, २०७७
विराटनगरबाट दुईलाख भारुसहित एक महिला पक्राउ

विराटनगरः अबैध दुई लाख भारतीय रुपैयाँ सहित मोरङ प्रहरीले हिजो एक महिलालाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका– १५ बाट प्रहरीले विराटनगर– ...

असार १२, २०७७
देशभर सुरु भयो झरीको मनपरी,सचेत रहन मौसविदको अनुरोध

काठमाडौंः जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रम ...