Showing 20,221-20,230 of 26,597 items.
भदौ २९, २०७६
वराह साकोसमा १ अर्ब भन्दा बढीको कारोबार

धरानः जिल्लाकै उत्कृष्ट सहकारी ठहरिएको धरानको वराह बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब भन्दा बढीको कारोबार गरेको छ । धरा ...

भदौ २९, २०७६
सरकारी नीति र व्यवसायीको अधिकार

पछिल्लो समय कतिपय व्यवसायीहरू धराशायी बनेका, जनताको आय–व्ययलाई बर्बादी बनाइदिएका र अन्ततः व्यवसायबाट नै पलायन भएका घटनाहरूका कारण व्यवसायमा मानि ...

भदौ २९, २०७६
विराटनगरको गुरुकुलमा टैगोरको ‘चण्डालिका’ मञ्चन

विराटनगरः आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा शनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ मञ्चन भएको छ । श् ...

भदौ २९, २०७६
उर्लाबारी रन भव्य बनाउने तयारी

उर्लाबारीः असोज ४ गते मोरङको उर्लाबारीमा हुने उर्लाबारी रनको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार मोटरसाइकल ¥याली गरिएको छ । विश्व शान्ति दिवसको ...

भदौ २९, २०७६
जेसीबीको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

खाँदबारीः खाँदबारीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तुम्लिङटार–चेवाबेसी सडक खण्डमा बाटो मर्मत गर्दै गरेको नम्बर नखुलेको खाँदबारी&ndash ...

भदौ २९, २०७६
नवौं पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनको उपाधी सेनालाई

इटहरीः नेपाली सेनाका रत्नजीत तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनको उपाधी उचालेका छन् । लगातार आठौँ पटक सो उ ...

भदौ २९, २०७६
ग्रासरुट लिग फुटबलको उपाधी हिमशिखर, लिटिल फ्लावर र कचना माविलाई

इटहरीः सुनसरीमा सञ्चालित जिल्लास्तरीय विद्यालय ग्रासरुट लिग फुटबल प्रतियोगिताको उपाधी हिमशिखर, लिटिल फ्लावर र कचना माविले जितेका छन् । छात्रा १३ वर्ष ...

भदौ २९, २०७६
‘पत्रैपत्रमा तिमी’ सार्वजनिक

विराटनगरः कवि लक्ष्मी पोखरेलद्वारा लिखित ‘पत्रैपत्रमा तिमी’ कविता सङ्ग्रह विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विरा ...

भदौ २८, २०७६
डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले ल्यायो विद्यालय केन्द्रित कार्यक्रम

विराटनगर: डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङ्गीको सक्रमण भेटि ...

भदौ २८, २०७६
मुलघाटमा पित्रृ स्तम्भ

इटहरीः मृत पित्रृहरुको सम्झनामा धनकुटाको मुलघाट स्थीत बिश्रान्ती मन्दीरमा पित्रृ स्तम्भ निर्माण गरिएको छ । तमोर नदिको किनारमा अहिले सम्म दाहासंस्कार ग ...