Showing 21,191-21,200 of 26,597 items.
असार ३, २०७६
करातेको जुनियर ग्रेडिङ सम्पन्न

उर्लाबारीः मोरङको उर्लाबारीमा सितेरियो करातेका खेलाडीको जुनियर ग्रेडिङ सम्पन्न भएको छ । उर्लाबारी–२ सालबारी डोजोका ५० जना जुनियर खेलाडीको ग्रे ...

असार ३, २०७६
ढुङ्गा उत्खननको विरुद्धमा स्थानीय

धनकुटाः धनकुटाको पाख्रीबास नगरपालिकाले बस्ती बीचको सार्वजनिक जग्गामा ढुङ्गा उत्खनन गर्न स्वीकृति दिएपछि सो क्षेत्रका स्थानीय विरोधमा उत्रिएका छन् । ...

असार ३, २०७६
बिदामा विद्यार्थीललाई स्केच सिकाउने छात्र रिदम

विराटनगरः विराटनगरस्थित आदर्श विद्यालयका छात्र रिदम साह बिदाको समयमा ‘स्केच र चित्र’ कसरी कोर्ने भनी बालबालिकालाई सिकाउ“छन् । उनको ...

असार ३, २०७६
लाेकसेवा सारथीः नेपालका कुन तीर्थस्थल कहाँ पर्दछन् ?

नेपालका कुन तीर्थस्थल कहाँ पर्दछन्? □ त्रिपुरासुन्दरी भगवती मन्दिर- बैतडी   □ कालिन्चोक भगवती मन्दिर- दोलखा   □ रामारोशन धार्मिक स्थल- ...

असार ३, २०७६
अब पथरीकाे सुरक्षा डीएसपीकाे कमाण्डमा

पथरी: मोरङको पथरी शनिश्चरे नगरपालिका पछिल्लो समय अशान्त वन्दै गएको थियाे । सुरक्षा अवस्थामा  सर्वसाधारणबाट प्रश्न उठ्न थालेपछि आसार देखि भने पथरी ...

असार ३, २०७६
पथरीमा भेटिएको शवको पहिचान भयो

पथरी: मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको शुन्दर सामुदायिक वन क्षेत्रमा सोमवार दिउसो मृत अवस्थामा भेटिएका एक व्यक्तिको पहिचान खुलेको छ ...

असार ३, २०७६
पथरीमा भेटिएको शव रतुवामाईका प्रेमप्रसाद न्यौपानेको, परिवारले ग¥यो पहिचान

पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ । ...

असार २, २०७६
सुन्दरहरैचाका विद्यार्थीमा मास हिस्टेरिया

बेलबारीः मोरङको सुन्दरहरैंचा–११ मा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीमा मास हिस्टेरिया भएको पुष्टि भएको छ । लगातार केही दिनदेखि विद ...

असार २, २०७६
तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाउँपालिका स्थित सिनाममा वर्षा पछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बने पछि यात्रुलाई समस्या भएको छ । सिनाम ...

असार २, २०७६
शाही युवा शक्ति नेपालको पुर्वान्चल सचिवमा इटहरीका कृष्णकुमार घिमिरे

झापाः शाही युवा शक्ति नेपालको पुर्वान्चल सचिवमा इटहरी निवासी कृष्ण कुमार घिमिरे नियुक्त भएका छन् । झापाको मेचीनगर नगरपालिका ५ मा गरिएको एक कार्यक्रमका ...