Showing २५,३४१-२५,३५० of २७,३४२ items.
मंसिर २९, २०७५
जापानी येन छपाइमा प्रयोग हुने अर्गेलीको मागभन्दा कम निर्यात

फिदिमः जापानी मुद्रा ‘येन’को छपाइमा प्रयोग हुने अर्गेलीको माग जापानमा उच्च भए पनि व्यावसायिक खेती नहुँदा नेपालले भरपूर फाइदा लिन सकेको छैन ...

मंसिर २९, २०७५
प्रदेशभरका भूपू सैनिक इटहरीमा

इटहरीः प्रदेश नम्बर १ का भूपू सैनिक र प्रहरीको विशेष भेला इटहरीमा सम्पन्न भएको छ । भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ प्रदेश नं १ को विशेष ...

मंसिर २९, २०७५
पाँचथरमा लिम्बू भाषालाई कामकाजी भाषा बनाउन माग

फिदिमः पाँचथरका विभिन्न सङ्घसंस्थाले लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई स्थानीय तहको कामकाजी भाषा बनाउन माग गरेका छन् । हालै नेपाल आदिवासी जनजाति महासङ् ...

मंसिर २९, २०७५
पाहुना साहित्यकारलाई भक्का, रोटीसँगै गुन्द्रुकको अचार

बेलबारीः शुक्रबार मध्याह्न्नदेखि बेलबारीको माहोल साहित्यमय बनेको छ । नेपाल र भारतका चर्चित साहित्यकारको जमघटले बेलबारी–४ मा रहेको बेतना सिमसार र ...

मंसिर २९, २०७५
काठमाडौं बसेर मात्रै ठूलो साहित्यकार हुने होइनः कुलपति उप्रेती

बेलबारीः  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देशमा सङ्घीयता आइसकेकाले काठमाडांैमा बस्ने मात्रै ठुला साहित्यकार नहुने बताएका ...

मंसिर २९, २०७५
झाेराहाटमा मदन भण्डारीले के भने ?

विराटनगरः झट्ट हेर्दा हुबहु मदन भण्डारी । दासढुङ्गा घटना भएको यतिको समय भइसक्दा पनि अनेकौँ अनुत्तरित प्रश्नहरू छन् । तिनै प्रश्न गर्न मञ्चमा उभिए ...

मंसिर २९, २०७५
कवि हेमनकाे पहलमा मिक्लाजुङ गाउँमा पुस्तकालय

इटहरीः मोरङको मिक्लाजुङ–१ मा रहेको टाँडी माध्यमिक विद्यालयमा पुस्तकालयको उद्घाटन गरिएको छ । साहित्यकार तथा टाँडी माविका पूर्व विद्यार्थी हेमन या ...

मंसिर २९, २०७५
साहित्य र पर्यटनको ‘फ्युजन’ गराउँदै प्रवासी र नेपाली साहित्यकार

बेलबारीः बेलबारीमा भएको साहित्यिक जमघटले बेलबारीलाई साहित्यमय बनाएको छ । बेलबारी स्रष्टा समाजले गरेको कार्यक्रममा आएका स्रष्टाले सिर्जना वाचन गर्नुका ...

मंसिर २९, २०७५
बेलबारी नगरको सहयोगमा निम्न आय भएकालाई प्राविधिक शिक्षा

बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्रका निम्न आय भएका नागरिकलाई लक्षित गरी प्राविधिक विषय अध्ययनको लागि सहजीकरण गर्न थालेको छ । हाल बेलबारीले ३४ जना ...

मंसिर २९, २०७५
तेह्रथुममा पत्रकार कल्याण कोष स्थापना

तेह्रथुमः नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले पत्रकारलाई आइपर्ने विपत्तिको घडीमा सहयोग पु¥याउन ‘पत्रकार कल्याण कोष–२०७५’ शुभार ...