Showing 3,101-3,110 of 26,246 items.
भदौ ५, २०८०
कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन

काठमाडौंः  कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ। यसबारे उपप्रधानमन्त्री ...

भदौ ५, २०८०
मानविय क्षति रोक्ने स्थानीय सरकारको कर्तब्य होइन र ?

महेन्द्र गुरागाईइटहरी उपमहानगरपालिकाको मुख्य चोकको अवस्था हेर्दा स्थानीय सरकार कता हराएको जस्तो अनुभूति इटहरीबासीहरुले गर्न थालेका छन् । कोशी प्रदेश क ...

भदौ ५, २०८०
सुनसरीमा डेंगु सङ्क्रमितको सङ्ख्या १५ हजार नाघ्यो

सुनसरीः  डेंगु सङ्क्रमणबाट सुनसरीमा ज्यान गुमाउनेको सङ्ख्या एक दर्जन पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार ६ महिला र ६ पु ...

भदौ ५, २०८०
चाडबाडको नाममा फैलिएको विकृति कसले रोक्ने ?

रुषा थापाकरिब दुई वर्षअगाडि काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा सञ्चालित पार्टी प्यालेन्स तीज आउनु एक महिनाअगाडि नै भरिभराउ हुन्थ्यो । दर खाने, ...

भदौ ४, २०८०
कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्। ...

भदौ ४, २०८०
विद्यार्थीलाई कुटपिट गरी यातना दिएको आरोपमा विद्यालयका प्रधानाध्यापक बर्खास्त

सिन्धुपाल्चोकः त्रिपुरासुन्दरी गाउँपालिका २, चोकटीको गुवाँथली स्थित   गोल्माराजा आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकलाई गृहकार्य नगरे ...

भदौ ४, २०८०
बढ्यो फूलको कारोबार

काठमाडौँः आर्थिक वर्ष २०७९र८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८र८९ भन्दा रु ७७ करोडले ब ...

भदौ ४, २०८०
प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको अध्यक्ष रमेश सचिव निश्कर्ष

पोल्याण्डः नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ ...

भदौ ३, २०८०
कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता बढ्दै

काठमाण्डौः राखेपमा कर्मचारीको आन्दोलन प्रति राखेपका पूर्व सदस्य सचिव देखि बोर्ड सदस्यहरुको समेत समर्थन बढ्दै गएको छ । दुई महिना पहिला सुरु गरेको कर्मच ...

भदौ ३, २०८०
नक्कली नोटसहित रामधुनीबाट एक पक्राउ

इटहरीः १७ हजार ५ सय नेपाली नक्कली नोट सहित सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ बाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । होटल सञ्चालकको सूचनाका ...