Showing 4,851-4,860 of 26,494 items.
माघ ९, २०७९
रोजगारका लागि ६ महिना अघि मात्र साउदी पुगेका खोटाङका सोनिलको कारको ठक्करबाट मृत्यु

इटहरीः रोजगारका लागि ६ महिना अघि मात्र साउदी पुगेका खोटाङका एक युवकको कारको ठक्करबाट ज्यान गएको छ । उनको शब हिजो(आइतबार) घर ल्याइएको छ । खोटाङको ...

माघ ८, २०७९
‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’

काठमाडौँः  विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ ...

माघ ८, २०७९
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशालीः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन्  । २८५९औँ सोनाम ल्होछार पर्वको ...

माघ ८, २०७९
पौष महिनाको सर्वोत्कृष्ट प्रहरीमा गुरुङ्ग र कालाखेती

इटहरीः जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर ...

माघ ८, २०७९
चुस्त सेवा प्रवाह गर्न प्रदेश १ का प्रहरी प्रमुखको प्रहरीहरुलाई निर्देशन

विराटनगरः प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेश १ भरीका प्रहरी प्रमुखहरुलाई चुस्त सेवा प्रवाह गर्न निर्देश ...

माघ ८, २०७९
भारतमा दुई नेपालीको अपहरणपछि हत्या

इटहरीः धनुषाका दुई जना युवाको  अपहरणगरी भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय  रोहित साह र वडा नं  १३ का ...

माघ ८, २०७९
सुर्खेत सडक दुर्घटनाः चार सहपाठी सँगै अस्ताए

सुर्खेतः  आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने ...

माघ ८, २०७९
सीप बेच्न बजार कै अभाव

सिन्धुलीः  सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ ।बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । स ...

माघ ८, २०७९
पोखरा हवाई दुर्घटनाः अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

काठमाडौँः पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त ...

माघ ८, २०७९
सवारी दुर्घटनामा परी दैलेखमा कार्यरत तीन स्वास्थ्यकर्मीको निधन

इटहरीः शनिवार राति सुर्खेतमा भएको सवारी दुर्घटनामा परी दुर्घटनामा परी मृत्यु हुनेमा तीन जना स्वास्थ्यकर्मी परेका छन् । लामो समयदेखि स्वास्थ्य सेव ...