Showing ८५१-८६० of २७,२१९ items.
पुस ८, २०८२
बढ्दै कृषि परनिर्भरताः डेढ खर्बका कृषिजन्य तथा पशुजन्य वस्तु आयात

काठमाडौंः सरकारले कृषि तथा पशुजन्य वस्तुको उत्पादन बढाउने बताउँदै आए पनि कृषिमा परनिर्भरता बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामै करिब ...

पुस ८, २०८२
जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङः केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू भएका छन् । जाडो बढ्न थालेपछि स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि ...

पुस ८, २०८२
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा

काठमाडौंः  चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिना ९साउनदेखि मंसिरसम्म०मा नेपालको वैदेशिक व्यापार तीव्र गतिमा विस्तार हुँदै ८ खर्ब ८२ अर्ब ...

पुस ७, २०८२
सहकारी बैंकको ऋण प्रवाहमा कडाइ

काठमाडौंः  सहकारी बैंकमा कर्जा केन्द्रीकरण रोक्न नेपाल राष्ट्र बैंकले कडा नियमन लागू गरेको छ । अब एउटै सदस्य वा सम्बन्धित समूहलाई कुल सम्पत्तिको ...

पुस ७, २०८२
औद्योगिक नगर विराटनगरमा छैन प्रदर्शनी स्थल

विराटनगरः  औद्यौगिक नगरी विराटनगरमा २०५३ यता कुनै न कुनै उद्योगी व्यापारीका छाता संस्थाले बर्सेनि व्यापार मेला आयोजना गर्दै आएका छन् । फरक फरक रू ...

पुस ५, २०८२
आफुलाई प्रभावशाली नेता ठान्ने सुनसरीका यी नेता केन्द्रिय सदस्यमा पराजित,भगवती,जगदिश र मञ्जु विजयी

इटहरीः सुनसरी जिल्लामा नेकपा एमालेको राजनितिमा  आफुलाई निकै नै प्रभावशाली र केन्द्रसम्म गतिलो पहुँच भएको बताउने १० जना नेताहरु एमालेको ११ महाधिवे ...

पुस ५, २०८२
भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुरः  जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्न ...

पुस ५, २०८२
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँः  नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपियाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । ...

पुस ५, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँः नेपाल राष्ट्र बैङ्कले शनिबानरका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ...

पुस ५, २०८२
वायु प्रदूषण संवेदनशील अवस्थामा

काठमाडौँः  चिसो बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको सूचकाङ्क बढेको छ । वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको वातावरण विभागले जनाएको छ । बिही ...