Showing 2,841-2,850 of 12,363 items.
भदौ ३१, २०७९
प्रदेश १ को फुटबलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा विजयी

इटहरीः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश १ स्तरीय छनौटको महिला फुटबलतर्फ बुधबारको खेलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा जिल्ला ...

भदौ ३१, २०७९
देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौँः हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । साथै  भारतको उत ...

भदौ ३०, २०७९
प्रदेश १ को महिला भलिबल खेल झापाको दमकमा सुरु, सदस्यसचिवद्वारा भव्य उद्घाटन

दमकः प्रदेश १ स्तरीय महिला भलिबलको उद्घाटन खेल झापाको दमकमा बुधबार आयोजना भएको छ । प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका सदस्यसचिव ंहंशराज वाग्लेले महिल ...

भदौ ३०, २०७९
भन्सार छली ल्याइएको सामान सहितको ट्याक्टर नियन्त्रणमा

इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकबाट प्रहरीले  न्यून भन्सार मूल्याङ्कन गरी ल्याउँदै गरिएको ठूलो परिमाणको सामानसहित एउटा ट्य ...

भदौ ३०, २०७९
भारत पु¥याइएका १६ बालकको उद्धार

राँझाः जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति प ...

भदौ ३०, २०७९
लेटाङका जनप्रतिनिधिको सय दिन, शिक्षा र पर्यटनमा नयाँ सुरुवात

लेटाङः मोरङको लेटाङ नगरपालिकाले दोश्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । आज नग ...

भदौ ३०, २०७९
बाल दिवसको अवसरमा नमुना नगर बाल सञ्जालको वक्तृत्वकला, आरम्भकी स्मृति कोइराला प्रथम

इटहरीः बाल दिवसको अवसरमा रामधुनी नगरपालिकाको नमुना नगर बाल सञ्जालले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा झुम्काको आरम्भ विद्या मन्दिरकी छात्रा स्मृत ...

भदौ ३०, २०७९
प्रधानमन्त्रीको बाल दिवस शुभकामनामा झुम्काका २ बालिका

इटहरीः मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाल दिवसको शुभकामना सन्देशसँगै समाजिक सञ्जालमा सेयर गरिएको पोस्टरमा सुनसरी जिल्लाको रामधुनीको एक विद्या ...

भदौ २९, २०७९
नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिता भव्य उद्घाटन

इटहरीः नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा सहभागिता जनाउन प्रदेश नम्बर १ ले आफ्नो छनौट प्रतियोगिताको मंगलबार भव्य उद्घाटन गरेको छ । प्रदेशक ...

भदौ २९, २०७९
महिला फुटबलको उद्घाटन सत्रको खेलमा ताप्लेजुङ्ग र संखुवासभाको जित

इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटबल छनौट प्रतियोगिताको मंगलबार भएको खेलमा ताप्लेजुङ्ग र संखुवासभाले जित हासि ...