Showing ६२१-६३० of १२,७०३ items.
असार ११, २०८२
इलामका तीन नगरपालिका र दुई गाउँपालिकाले मात्र ल्याए बजेट

इटहरीः आर्थिक वर्ष २०८२/०८३ का लागि इलामका तीन नगरपालिका र दुई गाउँपालिकाले बजेट ल्याएका छन् । इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई न ...

असार १०, २०८२
बेरुजु देखाउने महालेखा र सार्वजनिक गर्ने सञ्चारमाध्यमप्रति इटहरीका मेयर पौडेलको आक्रोश, बेरुजु फछ्र्यौटका लागि चाँडै अधिकारसम्पन्न समिति बनाइने

प्रेम बास्तोलाइटहरीः स्वतन्त्र लेखापरिक्षण मार्फत बेरुजु सहितको लेखाप्रतिवेदन बुझाउने महालेखा परिक्षकको कार्यालय र लेखाप्रतिवेदनका आधारमा समाचार बनाउन ...

असार ९, २०८२
सुनसरीका १२ स्थानीय तहको बेरुजु थामिनसक्नु ,दुई पालिकाले मात्र फछ्र्यौटमा देखाए चासो

प्रेम बास्तोलाइटहरीः सुनसरीका १२ स्थानीय तह मध्ये बेरुजु फछ्र्यौटमा  हरिनगर गाउँपालिका अगाडि देखिएको छ । त्यसपछि गढी गाउँपालिका देखिएको छ ।  ...

असार ९, २०८२
बराहक्षेत्रबाट श्रीमति हत्या आरोपमा श्रीमान पक्राउ

इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मुसहरी टोलबाट प्रहरीले श्रीमति हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ...

असार ९, २०८२
अमहाको जंगलबाट कार र राइफल बरामद, फरारको खोजी कार्य तिब्र

इटहरीः प्रहरीले सुनसरीको बराहक्षेत्र ५ अमहा सिमसारको जंगलबाट कार र राइफल बरामद गरेको छ । सोमबार बिहान बिषेश सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खट ...

असार ९, २०८२
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापाः मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारि ...

असार ९, २०८२
चिया निर्यात ४० प्रतिशतले बढ्यो

भद्रपुरः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (स ...

असार ९, २०८२
आजको मौसमः मनसुनी वायुको प्रभावले कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

इटहरीः  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावका कारण कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूम ...

असार ८, २०८२
उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

उदयपुरः  उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।रौतामाई गाउँप ...

असार ८, २०८२
इटहरी उपमहानगरमा चरम बेथितीः नियम विपरित भ्रमण र बैंठक भत्तामा ७८ लाखबढी भुक्तानी

सुशिला उप्रेतीइटहरीः इटहरी उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले आर्थिक बर्ष २०८०/२०८१ मा भ्रमण भत्ता र बैंठक भत्तामा नियम विपरित ७८ लाख ८८ हजा ...