Showing 431-440 of 1,118 items.
भदौ १३, २०७९
नवौँ राष्ट्रिय खेलको प्रदेश छनौट प्रतियोगिता उद्घाटनका लागि सफाइ गरिँदै इटहरी रंगशाला

इटहरीः सुनसरीको इटहरीमा रहेको प्रादेशिक रंगशालामा प्रदेश छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रम राखिने भएपछि यसको सरसफाइ सुरु गरिएको छ । इटहरी ...

भदौ १०, २०७९
प्राविधिकसहित प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीद्वारा इटहरी रंगशालाको निरीक्षण

इटहरीः आसन्न नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि आयोजना हुने वृहत प्रदेश छनौट प्रतियोगिता गर्न प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीको समुहले इट ...

भदौ ९, २०७९
नवौँ राष्ट्रिय खेलकुद– झापामा ५ खेलको छनौट बाँकी

इटहरीः आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झापा जिल्लाले २२ वटा विधाको खेलको छनौट सम्पन्न गरेको छ । गत शनिबार प्रदेश खेलकुद विकास ...

भदौ ९, २०७९
ओखलढुङ्गाको जिल्ला छनौट अन्तिम चरणमा, २० वटा विधामा नवौँ राष्ट्र्रिय खेलकुदका लागि सहभागिता जनाउने

इटहरीः ओखलढुङ्गा जिल्लाले नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताका लागि आफ्नो जिल्लाबाट २० वटा विधामा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २८ गतेदेखि कार ...

भदौ ९, २०७९
पाँचथरले सक्यो नवौँ राष्ट्र्रिय खेलमा सहभागी हुने खेलाडीको छनौट

इटहरीः पाँचथरबाट नवौँ राष्ट्रिय खेलकुद प्रतिायोगितामा जाने खेलाडीको छनौट सम्पन्न भएको छ । १७ वटा विधामा नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा आफ् ...

भदौ ७, २०७९
नवौँ राष्ट्र्रिय प्रतियोगिताका लागि सुनसरीमा बास्केटबल खेलाडी छनौट

इटहरीः यही असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि सुनसरीका महिला पुरुष बास्केटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न भ ...

भदौ ७, २०७९
सुनसरीमा बक्सिङ्ग र बास्केटबलको जिल्ला छनौट सकियो

इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरी जिल्लाले बक्सिङ्ग र बास्केटबलमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीको छनौट सम्पन्न गरेको छ ।&nb ...

भदौ ७, २०७९
नवौँ राष्ट्र्रिय खेलकुदः संखुवासभामा टेबल टेनिसबाहेक सबै खेलको छनौट सकियो

खाँदबारीः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि संखुवासभाले १३ वटा खेलमा आफ्नो छनौट सम्पन्न गरेको छ । पौडी र टेबल टेनिसबाहेक सबै खेलको जिल्ल ...

भदौ ७, २०७९
नवौँ राष्ट्र्रिय खेलकुद मोरङ्गको जिल्ला छनौटमा मौसम बाधक बन्दै

विराटनगरः मंगलबार दिनभर भएको सामान्य वर्षाका कारण मोरङ्ग जिल्लाको खेलाडी छनौट प्रभावित बनेको छ । प्रदेश खेलकुद विकास बोर्डले दिएको कार्यतालिकाअनु ...

भदौ ७, २०७९
तेह्रथुमले १९ वटा खेलमा खेलाडी सहभागी गराउने, ७ वटाको छनौट सकियो

तेह्रथुमः आसन्न नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि तेह्रथुम जिल्लाले विभिन्न ७ वटा खेलको छनौट प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट् ...