Showing ७९१-८०० of ४,५४४ items.
असार ३, २०८१
इटहरी उपमहानरपालिको आन्तरिक नियन्त्रण प्रणाली कमजोर र विश्वास गर्ने अवस्थाको छैनः महालेखा प्रतिवेदन

इटहरीः स्थानीय सरकार संचालन ऐन, ०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागू गर्ने व्यवस्था छ । तर इटहरी उपमहानगरपालिकाले संघीय मामिला ...

असार ३, २०८१
सरकारलाई जनताभन्दा उद्योगी प्यारो, क्रसर उद्योगको मापदण्ड परिवर्तनका लागि चलखेल शुरु !

अनुसा थापाकानुन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति हामीकहाँ विगतदेखि नै छ । थन्काउनका लागि सरकारले कानुन बनाउने गरेको छ । कानुन ‘छ’ भन्दा छ यद्यपि ...

असार ३, २०८१
मौद्रिक नीति जतिसुकै खुकुलो बनाइएपनि बढ्ने छैन घरजग्गा, गाडी र सेयर कारोबार

रुषा थापारात परेपछि दिन आउँछ । मानिस जन्मिएपछि ढिलो चाँडो मर्नैपर्छ । र, विद्यालय गएपछि धेरथोर शिक्षा हासिल गरिन्छ । यो तीन वटा कुरा जोकोहीले पनि बुझ् ...

असार २, २०८१
११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँः  चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार् ...

असार २, २०८१
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्जः मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याएको छ । मधेस प्रदेश ...

असार २, २०८१
गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

मलेखुः  धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ । सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सज ...

असार २, २०८१
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुरः  जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका ...

जेठ ३२, २०८१
कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख

मोरङः  कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोेकेको छ । आयोगका उपाध्यक् ...

जेठ ३२, २०८१
सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा रतुवामाई नगरपालिका वडाध्यक्ष सहित ५ जना विरुद्ध मुद्धा दायर

सुशिला उप्रेती इटहरीः सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको दावी गर्दै सुक्रबार अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोरङको रत ...

जेठ २८, २०८१
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौ जना पक्राउ

काठमाडौँः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्र ...